क्रिकेटर सन्दीप लामिछानेद्वारा कोरोना उपचार कोषलाई १ लाख सहयोग

Sandy
काठमाडौं। क्रिकेटर सन्दीपलामिछानेले कोरोना भाइरस उपचार कोषलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनलेबिहीबार राती फेसबुक मार्फत उक्त कोषलाई सहयोग गर्ने घोषणा गरेका हुन्।
sandeep
n
‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदाखुसी लाखेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमासाथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ।’सन्दीपले दया र जिम्मेवारीले मानवता बोध गराउने भन्दै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन्।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_lDwb0ngTxJ_l1fvqwd6iefozjj7gdep62zznyi1ycy5q3zpnnlxczgn2fwvialgcgn6s3qx.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_iPSbWMTgnk_ac3zlzd6gphwepi0ijo0phyobfcmitohf7l13iekmpfaosanrahkup3mohhr.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_DVFPUby7UT_0hnmxi3rotzicqjjryyrht4zllhdroeyml3dcvgk24zxjuzxn9tpjwpm0iji.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_m89wyCVLvm_tbanwuztnyxbhaanu0txbwrhudjzwz6biqghume2u3kzun568uch0obeldfp.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया