भगौडा असईलाई  तारा गाउँको अध्यक्ष, मन्त्री भट्टराईका कारण अर्बौको  सरकारी जग्गा गुम्दै

भगौडा असईलाई तारा गाउँको अध्यक्ष, मन्त्री भट्टराईका कारण अर्बौको सरकारी जग्गा गुम्दै

काठमाडौं । तारागाउँ विकास समितिद्धारा सञ्चालित ह्यात होटलले सरकारी जग्गा कब्जा गर्नका लागि बद्नाम पात्रहरुलाई भित्र्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तारागाउँको अध्यक्षमा नेपाल प्रहरीका भगौडा असई प्रल्हाद न्यौपानेलाई नियुक्ति गरेपछि मन्त्री भट्टराई पनि माफियाको चंगुलको परेको स्रोत बताउँछ ।  जसका कारण ह्यात होट ...

पूरा पढ्नुहोस्
Top