नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, सडक अवरुद्ध

pahiro
काठमाडौं । गएरातीदेखि भएको लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६, चारकिलोमा पहिरो खस्दा सवारी आवागमन प्रभावित बनेको छ ।
पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
पहिरो पन्छाउन जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिए पनि वर्षाका कारण कठिनाइ भएको जिल्ल प्रहरी कार्यालय चितवनले जनाएको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_t8MAfVxiU0_hquirftz8ccegawsxgx3ehzpkbb18prds87hcvpduwj8gw5uv5gaqqcps5b1.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया