सामाजिक सञ्जालको दुरुपयोग

..........साँझ म घर फर्किएँ । त्यही साँझ सामाजिक सञ्जालमा एउटा फोटो खुब शेयर भएछ । फोटोमा म थिएँ, मसाल बोकिरहेको । त्यो मसाल एउटा प्रहरीमाथि बर्षिएको जस्तो देखाइएको थियो । आफैले फोटो देखेपछि मैले दिउँसोको घटना सम्झिएँ । प्रहरीले लाठी चार्ज थालेपछि हामीले प्रतिरोध गर्न सकेका थिएनौं । तर, फोटो धमाधम सामाजिक सञ्जालमा फैलिँदो थियो ।
खासमा दीपले नै त्यो ट्रिक गरेका रहेछन्, फोटोसपका मध्यमले । क्रप र एनिमेशन गरेर बनाइएको त्यो फोटो क्याम्पसमा दीपले लेखेका थिए, ‘युवा संघको नाममा गुण्डागर्दी गर्ने र त्यसलाई संरक्षण गर्ने एमालेका नेताहरु थुक्क ।’
यो घटना त्रिचन्द्र क्याम्पस अगाडिको थियो । हामीले कयौं मसाल जुलुस निकालेका छौ र देखेका पनि छौ । के मसाल जुलुसमा यतिबिध्न आँगोका लप्का हुन्छ र रु यदि यसो हुँदो हो त त्यहाँ धेरै धनजनको क्षति हुन सक्दथ्यो ।
सामाजिक सञ्जालमा फोटो भाइरल भएपछि प्रहरी–प्रशासनमा पनि त्यसबारेमा प्रश्न उठेछ । छानबिन सुरु भएछ । त्यो फोटो पहिलो पटक तिनै दीपले पोष्ट गरेको खुलेछ । र, प्रहरीले उनलाई यही प्रकरणमा कारबाही नै ग¥यो ।
त्यो फोटो प्रकरणमा आफूलाई प्रयोग गरिएको कुरालाई मैले वेवास्ता गरिरहें । त, डीएसपी जस्तो उच्च पदमा पुगेका दीपले फोटो बनाउन मिहिनेत गरेर सामाजिक सञ्जालमा राखेको बिषयले भने मलाई लामो समयसम्म चिन्तित बनाइरह्यो । हामी अहिले कुन युगमा छौ, हामीले के काम गरिरहेका छौं, कुन पदमा रहेर के गरिरहेका छौं भन्ने सामान्य ख्याल गर्नसमेत छोडिएछ १ डिएसपी लेभलमा पुगेको मान्छेले त्यति निकृष्ट काम गर्न सक्ला भन्ने मैले कहिल्यै सोचेको थिइनँ ।
त्यो फोटो पछिसम्म पनि बारम्बार फेसबुक या अन्य सामाजिक सञ्जालमा पोष्ट भइरहेको हुन्छ । कपोकल्पित फोटो राखेर समाजमा भ्रम फैलाउने खोज्नेहरुलाई दीपले मसला बनाइदिएका छन् । हुँदाहुँदा मैले नेपाल सरकारको उद्योगमन्त्रीका रुपमा सपथ लिएपछि त्यही फोटो रविन्द्र मिश्रले पनि खूब शेयर गरे । त्यसअघि मैले सोचेको थिएँ, रविन्द्र मिश्र गम्भीर पत्रकार होलान्, पढेलेखेका होलान् । तब उनी पनि तथ्य होइन, हल्लाको पछाडि लाग्ने स्वभावका रहेछन् भन्ने खुल्यो, मेरो मनमा रहेको अग्लो तस्वीर गल्र्याम्मै ढल्यो । समाजलाई मार्गनिर्देशन दिनुपर्ने पत्रकार जस्तो मान्छेले त्यस्तो तुच्छ काम कसरी गर्न सकेका होलान् रु
‘‘।
म महेश पुस्तकको अंश
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_cxcAmIuFmV_zf0f43pqt9vbi8k2sdbwtrwls61mrpdwdbsqnbidxz31brchrcvoxdhntpak.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_xex1w40uKu_xzmgesoylvrxkg6w7mq701hf3marz07k6nf0mtxkp1tgd7rcvafsihkam3jh.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_PKQe44HpRb_1nov234vfallf6h0fqxhjl4z375oms0cr4otu9cl0nvwplt0oepdq6yfex4m.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_3NXiFz2MJl_pxo1bvzvamhez2yawwntb6nbhy7xzr2p7a9a7q9j8kxnto20sudexplynmyu.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया