ओमनमा दुई युवतीको रहस्यमय हत्या

काठमाडौं । २२ महिना अघि ओमन पुगेकी एक नेपाली युवतीको हत्या भएको छ । ओमनको पर्यटकीय सहर सललाहामा कार्यरत लेटाङ–मोरङकी २५ वर्षीय अप्सरा दाहाल सार्कीको जेठ ३ गते हत्या भएको छ ।
त्यसैगरी बर्दियाकी २१ वर्षीय सुनिता सार्कीको रहस्यमय मृत्यु भएको छ । मस्कटस्थित नेपाली दूतावासका अनुसार दुवै घटनाको अनुसन्धान भइरहेको छ । दुवैजनाको शवलाई अल सुल्तान कावुस अस्पतालमा राखिएको नेपाली राजदूताबास ओमनले जनाएको छ ।
मस्कटबाट सललाह झन्डै एक हजार किलोमिटर टाढा पर्छ।प्रहरीले अप्सरासँगै बस्दै आएका एक बंगालीलाई पक्राउ गरेको छ। अस्सरा घरमालिक छोडेर बंगलीसँग बस्दै आएकी थिइन्। अप्सराको शरीरभरी चक्कु प्रहार भएको थियो। उनको उपचारको क्रममा अस्पतालमै ज्यान गएको हो।
सुनिता सार्कीलाई भने प्रहरीले आत्महत्या गरेको अवस्थामा फेला पारेको थियो। दुवै खुट्टाको घुँडाले जमिनमा टेकेको अवस्थामा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले गहिरो रुपमा छानबिन थालेको दूतावासले जनाएको छ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_O3BNzfCtWu_ao8emcfmpyoqv2cej4wwx5z2uo91opsq7phrr52ujg7difkmo6zofed60yna.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_xex1w40uKu_xzmgesoylvrxkg6w7mq701hf3marz07k6nf0mtxkp1tgd7rcvafsihkam3jh.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_5c8AdhZjHa_ocqjiyb2risnwk1xwbaiwlhvvh5nfrsgqnooyqcy6t1dcmn4nfeuy7mn5bb1.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_bZzhGTuk1W_ycga72ea5omrkljhlzr2vdw2qp6hbobacvdqloxhgukwp30aqfoozbz2y7if.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया