प्रभुको नाफा नाफा १ अर्ब ४५ करोड

काठमाडौं । प्रभु बैक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा १ अर्ब ४५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५८ दशमलव ३५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ९१ करोड ७० लाख रुपैयाँ कमाएको थियो ।
८ अर्ब २३ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैकले जगेडामा ३ अर्ब ७० करोड ६७ लाख रुपैयाँ छुटाएको छ ।
प्रभु बैकले निक्षेपमा १० प्रतिशतले वृद्धि गरी १ खर्ब ७ अर्ब ४५ करोड २३ लाख रुपैयाँ संकलन गरी कर्जामा ८६ अर्ब १६ करोड ९४ लाख रुपैेयाँ लगानी गरेको छ । जसले कर्जामा १९ दशमलव ४४ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ७३ दशमलव ३१ प्रतिशतले बढेर ३ अर्ब ३७ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २४ दशमलव ६५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्कृय कर्जा १ दशमलव ४८ प्रतिशतले घटेर २ दशमलव ४२ प्रतिशत र जोखिम युक्त सम्पत्ति १ दशमलव २४ प्रतिशतले घटेर ११ दशमलव ४४ प्रतिशत रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २३ दशमलव ३४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १० दशमलव ६७ गुणा, प्रतिशेयर नेटवर्थ १७० दशमलव १५ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ९५ प्रतिशत रहेको छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_O3BNzfCtWu_ao8emcfmpyoqv2cej4wwx5z2uo91opsq7phrr52ujg7difkmo6zofed60yna.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_xex1w40uKu_xzmgesoylvrxkg6w7mq701hf3marz07k6nf0mtxkp1tgd7rcvafsihkam3jh.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_VmOY1hXVTn_lg7usyjw5icklsbjhffvzkftwaaees2fxw4seebodcawo91swiqubesjtxmd.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_BpzK5ujHSp_nrlmbvpfrbkojoviwrbrkfji0qsiir7pwd0g76nlizhitxiuxdyqv1u2y9eo.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया