एनआरएनए युएईका अध्यक्ष श्रेष्ठद्धारा भ्रममा नपर्न आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष रमेश श्रेष्ठले आफूलाई बद्नाम गरी चरित्रहत्या गरिएको भन्दै आपत्ति जनाएका छन् । विभिन्न सञ्चारमाध्यमहरुमा पक्राउ परेको भन्दै समाचार प्रकाशित गरिएकोप्रति उनले दुःख व्यक्त गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।
गत शुक्रबार सामान्य सोधपुछका लागि दुबई प्रहरीले बोलाएको घटनालाई लिएर मापसे गरि सवारी साधन चलाएको अभियोगमा पक्राउ गरिएको भन्दै केही अनलाईनले समाचार छापेर आफ्नो मान र प्रतिष्ठामा आघात पुर्याएको श्रेष्ठले विज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।
श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘यहाँको स्थानीय निकायले आवश्यक छानबीन गर्नु सामान्य हो, सोही क्रममा मलाई दुबई प्रहरीले सामान्य सोधपूछका लागि बोलाएकोमा मैले मेरोतर्फबाट आबश्यक सहयोग गरेको थिए । तर, बिभिन्न मिडियाहरुमा सत्यतथ्य नबुझि मेरो बद्नाम तथा चरित्रहत्यासँगै म आबद्ध संस्थाको बद्नाम गर्ने नियत बमोजिम भ्रामक समाचारहरु प्रकाशित भएकोप्रति मेरो घोर आपत्ति रहेको छ । म मेरो बारेमा केही अनलाईन पत्रीकाहरुमा आएको मिथ्या समाचारको गम्भीर रुपम खण्डन गर्दछु ।’
यस्तो छ श्रेष्ठले जारी गरेको विज्ञप्ति
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_J5sUdnwjaX_7v4fhkioshsa7kgn5kqgpd5oeezb5p2n8qoixwmrexdduyrfo2clk7assy6d.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया