पानीजहाजमाथि हमला गर्दा ट्रम्प र पुटिनबीचको भेटवार्ता रद्द

trump and putin
काठमाडौं । युक्रेनको पानीजहाजमाथि हमला गरेको भन्दैअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सँगको भेटवार्ता रद्द गरेका छन् आजबाट अर्जेन्टिनामा सुरु हुने जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा पुटिन र ट्रम्पबीच भेट गर्ने तय भएको थियो । भेटमा युक्रेनसँगको पछिल्लो तनावबारे दुई राष्ट्रका प्रमुखबीच छलफल हुने बताइएको थियो ।
तर, युक्रेनको पानीजहाज नियन्त्रणमा लिएको भन्दै ट्रम्पले पुटिनसँगको वार्ता अन्तिममा आएर रद्द गराएका छन् । रुसले गत आइतबार आफ्नो क्षेत्रमा प्रवेश गरेको भन्दै युक्रेनको पानीजहाजमाथि हमला गर्दै नियन्त्रणमा लिएको थियो ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_xok1d6TCoC_p9l4u6qgtpzo7ffniosbdfcammahpalbccsnue3f122pcgxdbgnxjz4acj72.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया