विमस्टेक सैन्य अभ्यास तोडेको नेपाली सेना महासेनानीको नेतृत्वमा चीनसँग सैन्य अभ्यास गर्दै

nepali sena
काठमाडौं । दक्षिणी पश्चिमी चिनियाँ प्रान्त सिचुवानको राजधानी छेन्दुमा हुने सैन्य अभ्यासमा नेपाली सेनाका महासेनानीको नेतृत्वमा १६ सैनिक सहभागी हुनेछन्। भोलि (सोमबार) देखि नेपाल र उत्तरी छिमेकी चीनबीच संयुक्त सैन्य अभ्यास हुने भएको हो । अभ्यासमा सहभागी हुने नेपाली सेना सोमबार नै छेन्दु प्रस्थान गर्ने सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए।
‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको दोस्रो संस्करणको अभ्यास १२ दिनसम्म चल्नेछ। नेपाली सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त अभ्यास गर्न लागेको यो दोस्रो पटक हो। सैन्य अभ्यास प्रतिआतंकवाद र विपद् व्यवस्थापनमा अभ्यास केन्द्रीत हुने नेपाली सेनाले जनाएको छ । नेपाल र चीनबीच २०७४ वैशाखमा पहिलो पटक संयुक्त सैन्य अभ्यास भएको थियो ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_1PQgB2omZX_sm162ifahpn1sdu8tgujwjnaweobdfwqraypumilm1klwjopwywiyerjt9pc.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया