लोकतन्त्रलाई कुनै तागतले पन्छाउन सक्दैन : प्रधानमन्त्री ओली

pmkp
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धानलगायतका निकायलाई प्रभावकारी बनाउनका लागि प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको दावी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विपक्षी दललाई लोकतन्त्र खतरामा छ भनेर जनतामा भ्रम नछर्न पनि आग्रह गरेका छन् ।
सरकार लोकतन्त्र प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र कहाँ जान्छ र लोकतन्त्र जान्छ भने आउँछ चाहिं के भन्दै प्रश्न गरेका थिए । उनले जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुनै तागतले पन्छाउन नसक्ने पनि बताए ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_1PQgB2omZX_sm162ifahpn1sdu8tgujwjnaweobdfwqraypumilm1klwjopwywiyerjt9pc.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया