१० वर्षे कान्छोसँग प्रियंकाको आफेयर ?

priyanka chopda
काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा अहिलेसम्म पनि सिंगल नै छिन् । प्रियंका ३६ वर्ष पुगिसकिन र पनि सिंगल नै छिन् । तर, पछिल्लो समय उनी अफेयरमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हाल क्यालिफोर्नियामा रहेकी नायिका यतिबेला अमेरिकी पप गायक निक जोन्ससँग डेट गरिरहेको बताइएको छ । उनीहरु बारम्बार सँगै भेटिने गरेका छन् ।
प्रियंकाले डेट गरिरहेका निक निक भने उनी भन्दा १० वर्ष कान्छा हुन् । प्रियंका ३६ लागिन् भने निक आउँदो सेप्टेम्बरमा आफ्नो २६ औं जन्मदिन मनाउने छन् ।
priyanka
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_1PQgB2omZX_sm162ifahpn1sdu8tgujwjnaweobdfwqraypumilm1klwjopwywiyerjt9pc.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया