सानिमाको होम बैंकिङ सेवामा यस्ता छन् विशेषता

sanima
काठमाडौं । सानिमा बैंकले होम बैंकिङ सेवाको शुरुवात गरेको छ । बैंकले नयाँ वर्षको अवसरमा जेष्ठ नागकिलाई लक्षित गरेर ५८ बर्ष पुगेका नेपाली नागरिकहरुले उपभोग गर्न पाउने गरी यो सेवा सुरु गरेको जनाएको छ ।
यस अन्तरगत घरै बसेर बैंकिङ सेवा लिन चाहने जेष्ठ नागरिकहरुले सुविधाजनक तथा झन्झट रहित सेवा लिन सक्नेछन् । यो सेवा विद्युतिय उपकरण ट्याबको प्रयोगबाट सजिलो, सुरक्षित र भरपर्दो रुपमा सानिमा बैंकका कर्मचारी ग्राहकका घर दैलोमा नै पुगेर प्रदान गर्नेछन् ।
यो सुबिधाअन्तर्गत खाता खोल्ने ग्राहकलाई बचत र मुद्घतीमा उच्च ब्याजदरका साथै मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । जेष्ठ नागरिकका लागि यस प्रकारको प्रविधियुक्त नौलो सुबिधा सानिमा बैंकले पहिलो पटक ल्याएको हो । हाललाई यो सुविधा काठमाण्डौ तथा ललितपुर जिल्लामा मात्र उपलब्ध हुने बैंकले जनाएको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_LvTpF3fFqm_qpighlq3fhcfxwpslvgjtc59urywh8owz0cycavp10skwu6b2xysll02w2pe.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया