पाकिस्तानी प्रधानमन्त्री प्रधानमन्त्री अब्बासी स्वदेश फिर्ता

काठमाडौं । दुई दिने नेपाल भ्रमण पूरा गरेर पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी स्वदेश फर्किएका छन् । हिजो नेपाल आएका प्रधानमन्त्री अब्बासीले स्वदेश फर्कनु अघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । साथै मंगलबार विहान माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले अब्बासीलाई भेटेका थिए ।
अब्बासी सोमबार अपराहृन काठमाडौं आएका थिए । उनलाई टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली समकक्षी अब्बासीबीच भेटवार्ता भएको थियो ।
अब्बासीलार्इ विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थलसम्म पुगेका थिए । यस अघि सोमबार पनि अब्बासीलाई स्वागत गर्न पौडेल नै विमानस्थल पुगेका थिए ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_1PQgB2omZX_sm162ifahpn1sdu8tgujwjnaweobdfwqraypumilm1klwjopwywiyerjt9pc.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया