उत्तर कोरियाका शासक किमकै नक्कली पासपोर्ट

काठमाडौं । उत्तर कोरियाली शाषक किम जोङ र उनको परिवारले ब्रालिलियन राहदानी प्रयोग गरेको खुलासा भएको छ । जोङ उन र उनका बाबु किम जोङ इलले ब्राजिलको पासपोर्ट प्रयोग गरेको भेटिएको हो ।
उनीहरुले पश्चिमा देश र एसियाका हङकङलगायत देशमा जान ब्राजिलियन राहदानी प्रयोग गर्ने गरेको स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । समाचार अनुसार १९९० को दशकमा कोरियाली शाशकको रुपमा चिनिने किम परिवारले यस्तो कीर्ते रोयटर्सले फेला पारे पनि उसले ढिलो गरेर सार्वजनिक गरेको हो ।
‘उनीहरुले ब्राजिलियन पासपोर्ट प्रयोग गर्ने गरेको कुरा उनीहरुको फोटोबाट प्रस्ट देखिन्छ’, साउथ चाइना मर्निङ पोस्टले पश्चिमा सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचार छापेको छ । तर ब्राजिलमा रहेको उत्तरकोरियाको दूतावासले भने आरोपलाई इन्कार गरेको छ । – एजेन्सी
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_LvTpF3fFqm_qpighlq3fhcfxwpslvgjtc59urywh8owz0cycavp10skwu6b2xysll02w2pe.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया