साम्राज्ञीले देखाउन खोजेको चाहिं के हो ?

काठमाडौं । अहिले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको तस्बिर सामाजिक संजालमा भाइरल भएको छ । साम्राज्ञीले इन्स्ट्राग्राममा पोष्ट गरेको उक्त तस्बिर अहिले हटाएकी छिन् । साम्राज्ञीले यो तस्बिरमा ट्याटु शो गरेकी छिन् । साम्राज्ञीले खोपेको ट्याटुमा केहि कुरा लेखिएको छ । तर, तस्बिरमा उक्त लेखिएको कुरा के थियो भन्ने वुझ्न गाह्रो नै पर्छ ।
साम्राज्ञीको उक्त तस्विर हेर्दा उनले बक्षस्थलको तल रहेको टाटु देखाउन खोजेकी हुन् कि बक्षस्थल नै देखाउने खोजेकी हुन् ? भन्ने शंका पैदा हुन्छ । उनले आफ्नो छातीलाई थोरै मात्र ढाकेर टाटु देखाउने प्रयास गरेकी छन् ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_J5sUdnwjaX_7v4fhkioshsa7kgn5kqgpd5oeezb5p2n8qoixwmrexdduyrfo2clk7assy6d.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया