मूल्यबृद्धिको विरोधमा उत्रिदा २ को मृत्यु, दर्जनौं घाइते

काठमाडौं :
इरानमा भएको सरकार विरोधी आन्दोलनमा दुई जनाको मृत्यु भएको छ भने दर्जनो घाइते भएका छन् । कयौंलाई त पक्राउ समेत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारले मुल्यवृद्धि गरेपछि त्यसको विरोधमा भएको प्रदर्शनमा कम्तिमा दुई प्रदर्शनकारी मारिएका हुन् । सुरक्षाकर्मीले प्रदर्शनमा हस्तक्षेप गरेपछि उनीहरुको ज्यान गएको हो । पाँच दर्जनको संख्यामा सुरक्षाकर्मीले प्रदर्शनकारी पक्राउ गरेको छ ।
राजधानी तेहरानसहित देशका बिभिन्न भागमा प्रदर्शनमा उत्रेका हजारौं प्रदर्शनकारीले राष्ट्रपति हसन रुहानीको राजीनामा मागेका छन् । तीन दिन यता जारी आन्दोलन हिंसात्मक हुन थालेपछि राष्ट्रपतिले प्रदर्शनमा सहभागी नबन्न चेतावनी दिएका छन् । मुइरानमा भेला भएर विरोध गर्नुलाई गैरकानुनी जमघट भन्दै सरकारले उल्टै कार्वाही गर्ने चेतावनी समेत दिएको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_58jzf9zyGp_tdl2ty36025ozahgxtja53qqb1agmlmd5m2mylq4wzl9yhqnvxcazex7vmfx.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया