विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_6GRS1WAtHL_veqxny6kpnvgh0pzt9dnaysgoouv0mcfcskzwkm7zjhlsv7yggmwqlavavzt.jpg)
काठमाडौं ।
संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न आगामी बैशाख १२ गते (शुक्रबार) दिउँसो १ बजको लागि संघीय संसद बैठकको आह्वान गरिने भएको छ । मंगलवार मन्त्रिपरिषद्को बैठक बस्दै सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिएकी छन् ।
नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको मन्त्री भट्टराईले जानकारी दिईन् । मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुलाई विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध समेत गरेको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_XY8lXH2XCl_gxsr0df7fg8bjczemkbkhtagwgq59h2zq5ajxdb0jqnpmyn4mphgoxzr5btj.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_xzrExW3UQL_ntg9h5mswrbdxxah5okwhmd1m440feagiefomsm5uppxsomuk0c0rbmfqtjk.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_XxD1RD3nN8_dmcirwxrqeuj7vec33tnpfxwhnbibqzwrc5atudbxcymminqbcq7i4ynhcfx.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_Db4FP1cKRy_lcxpp5vk6mv8w26ilsvayrroataxcl6pggwwjktw95ueyjqqp1un8o6f5p8n.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_BFae1TgkFF_bs4vnsxignjgon7wrjdlyiyigo4v0ohmdcl9bwhh2ynswgmspt1jsvz0hymm.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_DCG31BPx2f_gs51h6jmbtw3hzswzhnm55fxperr2tncu2d8hrzbywh4hloziirfddktukfd.jpg)
बिस्का जात्रा कहिलेदेखि मनाइयो भन्ने प्रष्ट अभिलेख छैन् : राजेन्द्र श्रेष्ठ
%2520(20)_MVtiMcMqbz_wr5xdkklprtc7o5jtct9lt8zuuhv2orcopjnezzsflld61cti0scdwp5ixjt_XwJm7lRVvN_wpsr3rsxst6e2erizolzdsfihvy4k1mep3us08nhaxjjpyguwwhx60q2bigl.jpg)
प्रतिक्रिया