युवा साहित्य महोत्सव २०२५ सम्पन्न
%2520(5)_f3PuDWnlYu_lpmggtq9d3byeicklclkaumvftrie210zrebn82jiydw7ls2efms2vblfoag_NSlyJOU1lT_q2ofz2taistri9xzs6vlb4fkctbmum7fsmukkogk5j9ywfbk7h6psabaaeah.jpeg)
काठमाडौं ।
एमाले निकट राष्ट्रिय युवा संघले आयोजना गरेको युवा साहित्य महोत्सव २०२५ समापन भएको छ । २०८१ चैत्र २५ देखि २९ गतेसम्म सञ्चालन भएको साहित्य महोत्सवमा विभिन्न विधामा प्रतियोगिता भएको थियो । साहित्य सम्मेलनअन्तर्गत विभिन्न विधामा उत्कृष्ट युवाहरुलाई शुक्रबार पुरस्कृत गरिएको थियो ।
साहित्य महोत्सव अन्तरगत ४० वर्षमुनिका युवारुलाई लक्षित गरेर आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकी विनिता तामाङ प्रथम भएकि थिईन् । उनले १ लाख रुपैयाँ जितिन् । दिग्विजय लामिछाने दोस्रो र इशा थापा तेस्रो हुँदै ५० हजार र ३० हजार रुपैयाँ जितेका थिए । निबन्धतर्फ मनोज बुढा प्रथम हुदैँ ५० हजार रुपैयाँ जितेका थिए भने दोस्रो भएकी ज्योति घिमिरेले ३० हजार र देबु गिरीले तेस्रो हुँदै २० हजार रुपैयाँ जितिन् ।
यस्तै, गजल विधामा प्रथम दिपिन सिजापति भएका थिए । प्रथम स्थान हासिल गरेका सिजापति नगद पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्न सफल भएका छन् । गजल तर्फ नै दोस्रो स्थान हासिल गर्दै अंकित आचार्यले नगद ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । साथै तेस्रो स्थान हासिल गर्दै खिमा नन्द जोशीले २० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
यसैगरी, कविता प्रतियोगिता तर्फ जीवन आरोहीले पहिलो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । दोस्रो स्थान हासिल गर्दै रबिना कँडेलले ३० हजार नगद पुरस्कार प्राप्त गरिन् भने तेस्रो स्थान हासिल गर्दै सन्तोष पौडेलले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए । उक्त प्रतियोगितामा १००० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा युवा वैज्ञानिक निश्चल बानियाँ र डा. प्रकाश महतलाई सम्मान गरिएको थियो ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_J4m5fz2Qxu_zhbckfjv76fmelurrgjxtdhm8uunj8dhcxq5klctxrn6cluad5jrwevfn15l.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_w1PeDTOFCN_6x3vqoehgscgnbgg0tcoey67q4mcmndi6kgzxetsrz55mbgnqkbvobjvwock.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_ZHoBCnl4qf_bzqlsk8fryz9h8qwbmghfs5ifgaggquk8byekjwrquhrposgmkqu5temyjcx.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_4BdXyFUb2u_zv850hj8uxs1s6blook5hp7pfsc0vct2nidv8szjasthtpnbguhu7j8in20v.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_olbOXPeW4Z_5tgkznf2otz7rptyrgyaf41zm6w1rrkn3mszjbtxlms00xva8bqjtlul38bw.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_4tLY58ZyBx_zsq1vxwrlimppsgxvun5oz4oonhpjeb2onbdca2z16fwgty2uetgdjaxqpmd.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_ibbddQSxRm_7qhpmagekyezurdbvx68szeantz1hhbhiuclvrh4kixegbrtefjgwea8rm6v.jpg)
प्रतिक्रिया