हतकडी लगाएर दुर्गा प्रसाईंलाई ल्याइयो काठमाडौं
_7IklS7X5js_bxxgtsiwkftdsipnqwotmp51kautrn3cgabrrvq3z3wmklgyrpudmzvxyj5b_gUdqMKFFQk_tkojq2nlppyxz7ah64igygvulvcubxpgdr9dathpnke0r7flvhgefip095by.jpeg)
काठमाडौं ।
राजावादीहरुले आयोजना गरेको चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउपछि काठमाडौं ल्याइएको छ । उनलाई बुद्ध एयरको जहाजमार्फत शुक्रबार काठमाडौं ल्याइएको हो ।
भारतबाट नियन्त्रण गरिएका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर भद्रपुर प्रहरी कार्यालय लगिएको थियो । त्यसपछि हतकडीसहित भद्रपुरको विमानस्थल पु¥याइएको थियो ।
मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईं भारतको आसाम पुगेका थिए ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भागेका दुर्गा बिहीबार भारतको आसाम प्रहरीको सम्पर्कमा पुगेका थिए ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_bYeOHBAx4y_doabtxbjwulmltpmkr7lwbepfarzffhb3xasga8ubjeof7gvdiufszi9xq9m.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_w1PeDTOFCN_6x3vqoehgscgnbgg0tcoey67q4mcmndi6kgzxetsrz55mbgnqkbvobjvwock.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_ZHoBCnl4qf_bzqlsk8fryz9h8qwbmghfs5ifgaggquk8byekjwrquhrposgmkqu5temyjcx.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_4BdXyFUb2u_zv850hj8uxs1s6blook5hp7pfsc0vct2nidv8szjasthtpnbguhu7j8in20v.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_olbOXPeW4Z_5tgkznf2otz7rptyrgyaf41zm6w1rrkn3mszjbtxlms00xva8bqjtlul38bw.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_QbWRjQjoBE_yecelnj7gazwk7syehoa09tohqddhvz3dwj2wotjl6hmwfhxnhzc9wywllgj.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_ibbddQSxRm_7qhpmagekyezurdbvx68szeantz1hhbhiuclvrh4kixegbrtefjgwea8rm6v.jpg)
प्रतिक्रिया