नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकलामा रूबी भ्याली र यूनिटी स्कुल प्रथम

भक्तपुर,
चाँगुनारायण-८, भक्तपुरमा रहेको पारिजात विद्याकुन्ज स्कुलको आयोजनामा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा कक्षा ५ अन्तर्गत रुबी भ्याली स्कुलका अभिक ढकाल प्रथम र कक्षा ४ अन्तर्गत यूनिटी स्कुलको हिमांशु भट्ट प्रथम भएका छन् ।
वक्तृत्वकलाको प्रतियोगितामा कक्षा ५ का लागि “मोवाइल फोनको सदुपयोग” शीर्षकमा विद्यार्थीहरु बीच भएको प्रतिस्पर्धामा द्धितीय स्थान डेमोस स्कुलकी उपेक्षा तामागं, तृतीय स्थान मदरल्याण्ड स्कुलकी अग्रता पोखरेल र सान्त्वना स्थान ईडेन गार्डेनको रोबर्टसन भण्डारीले हात पार्न सफल भएका थिए । त्यसै गरी कक्षा ४ का लागि “स्वस्थ परिवार, सुखी समाज” विषयको प्रतियोगितामा डेमोस स्कलकी सलोनी तामागंले द्धितीय स्थान, रुवी भ्यालीको सृजन चौलागाईँले तृतीय स्थान र ईडेन गार्डेनकी ब्रिश्रुती सापकोटाले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
नेसनल प्याव्सन भक्तपुरले सदस्य विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको लागि वार्षिक योजना बनाएर नै विविध प्रतिस्पर्धाको आयोजना गरिएको जानकारी अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि संजय खड्काले दिनु भयो ।
खड्काले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेकोमा पारिजात विद्याकुन्ज स्कुललाई धन्यवाद प्रदान गर्दै विजेता विद्यार्थीलाई बधाई एवं शुभकामना र सहाभागि विद्यालयलाई धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_65hY8msygn_ov4ci1kw8j8o3e8bwlzfgkyo625xtsr6ogwubcncyp4pwdigl36ofvnpjckz.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_YEy4kw1hB7_05sugaxra7zc5ntknwscsnlvezvcdqksmaj8v8f9un27dnxzsqbsi4v46qt1.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_4GTuaWZXMF_nmkucjfrheoes0pnwclcphmmb2ijj80e6mfczgqbhh0pfz5yyxlh1uarq57f.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_Mdw7p8CJKt_nowza9t3inhrmefhts6pe7hi9ovfdvs5shcpbz4xfxos6nkykflzmnphhtwj.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_5MUHoiUuHO_lsjts8mogdyxkwoqxtsk4xtgfroup3a0xf5ffwvfgbkmhh9uxdmcuyc4k0tu.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_GIo49tDncc_ajpwos5cljauupedny8psac9kpd3lshisbm7jjueswcyyqe338zxlcprhwei.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_mCQhNi47Zn_1e4xmptr0rn2tsq8t8odjqbrbbdzb9mzzmyktbcaamyywouiykxnsxf93owg.jpg)
प्रतिक्रिया