मिथिला माध्यमिकी परिक्रमा : आज अन्तिम स्थल जनकपुरधाम पुग्दै
_fH6pRodMrR_fcosoha0proq1geka3tun0uhrvd0vdyirr1jhdqkxodt1tavi21uc3hqqlg1_1278KFcbmo_txnnwwyxump2vck6t0naxq42gsuxvu20mkhluvmj0vqubakkts5hgbt64xx4.jpg)
जनकपुर ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज (विहीवार) अन्तिम विश्रामस्थल जनकपुरधाम पुग्ने भएको छ । बुधबार भारतको विशौलमा रात्री विश्राम गरेका परिक्रमा यात्रीहरु एकाविहानै देखि जनकपुरधाम पुग्न लागेका छन् । जनकपुरधाम परिक्रमाको अन्तिम स्थल हो । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली १४ औं दिन भारतको विशौल पुगेको थियो भने आज अन्तिम दिन जनकपुरधाम पुगेर विश्राम गर्ने छ ।
परिक्रमालाई मध्येजनर गर्दै जनकपुधराममा परिक्रमाका श्रद्धालुहरुका लागि खाने, बस्नेलगायतको व्यवस्था गरिएको छ भने तीन दिन परिक्रमा क्षेत्रभरि माछा मासु र मदिरा सेवन र विक्रि वितरणमा रोक लगाइएको छ । शुक्रवार बिहान जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा परिक्रमा विधिवत सम्पन्न हुनेछ । नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।
परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_xcLfqq9jgB_ju2jvm5mjcugtwjwdgcphzq62dtdyik7ubss1i09j99f84ced9x3bpjlf5ah.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_IO79JZuVBi_64tovhomz2eswsbqz1ptvqporygg2telfj9vkjs1c7x0wdzl28igxrb5vqrt.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_YtGJKXv9W4_r8hvctei09ochm8ge8xgsusiqmkjot8fxv1yvyx9faicckt7cblmtgdjqw0o.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_R5DjYvvnJx_7g92ehi1zuewibmntgo4jpkpznoxfzrph5j9efptwpkj3bvxucggtmywqca2.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_8Qg98VCiIu_qtidm9pp7whxktych5bhimxhffwaj3lik7ciwkalgtjupkmsmxo0chiqig4k.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_kKxvPJSlza_qh1rteemgl4ekweplixdnnttajzccmcmbi4zdy2jiexh1v3zi2d1rltrqo7s.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_ambuP1qpnR_5p2uyxyhuqp0zotzt2f266qfkorjioam0p1mjkoaitfuufdqskblpkokicll.jpg)
प्रतिक्रिया