प्याबसनको नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथग्रहण
%2520(3)_Q0yx4ijwzH_tz9taxctqkjxc3mswphqchspjwbf8n0p69hiynia8ogd05p4cdfync7yergh_nBpPGR4DIZ_dbi1rmqja43uf7shshc57hmyumaibhqvvn4ggpn9vjc5eesqcwq7rf7msmc9.jpg)
काठमाडौं ।
निजी विद्यालयका छाता संगठन प्याबसनको नवनिर्वाचित समितिका पदाधिकारीहरुले सपथग्रहण गरेको छ । बुधबार प्याबसनको कार्यालय तिनकुनेमा आयोजित एक समारोहकाबीच १६ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुले सपथग्रहण गरेको हो ।
सपथग्रहणपछि निर्विरोध नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन सम्पन्न भएको जानकारी दिए । उनले भने,‘असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन भएको थियो । राम्रो राम्रो साथिहरु छानिएर आउनुभयो । जो छानिनुभएन उहाँहरु पनि असल हुनुहुन्थ्यो ।’
त्यस्तै उनले पहिलो प्राथमिकता शिक्षा विधेयक नै रहेको र विधेयकमा विद्यालयहरु कम्पनिमा नै रहनुपर्ने कुरालाई समेट्नुपर्ने मुद्दा रहेको बताए । उनले भने,‘हाम्रो सम्पति कम्पनिमा नै रहोस् । पुस्तान्तरण होस् भन्ने हामी चाहान्छौं । हामीसँग विभिन्न मुद्दाहरु छन् । किन्ने सामानहरुमा बढि कर तिरेको छौं । त्यसबारे सरकारमा कुरा राख्नेछौं । पहिलो प्राथमिकता हाम्रो शिक्षा विधेयक नै हो । हाम्रा विद्यालय कम्पनिमा रहनुपर्छ भन्ने पहिलो मुद्दा हो ।’
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_65hY8msygn_ov4ci1kw8j8o3e8bwlzfgkyo625xtsr6ogwubcncyp4pwdigl36ofvnpjckz.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_FMWxOD0XRu_48gtwuraucknz4yfrmwylfcihmzkgwdsjmv8edsdn1vvpe9aygm0rtdukfsj.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_i2Lpmm4NW2_vulvorap6xg7paeypbdbzkwspy1xoarpymxosbcqacovpqesvkbc4cesmuni.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_aWHMPv6m4A_timiknvgfpn8bmgavgwjbrt6ddrfxdhfwr4b83rlgs40yjttzkhvhjzukr9m.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_YBppz8g5d4_6trqgksxk5u5r4a5psrpgxcmf6tbloiwbn69rw1d3jibjghexg4vaijcunsg.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_GIo49tDncc_ajpwos5cljauupedny8psac9kpd3lshisbm7jjueswcyyqe338zxlcprhwei.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_7IMWv9o2K4_btrw7la9wg9v1qzazo3z5oyldd8okbvqakysrfw1xhuu1doilgnnzhvmj95f.jpg)
प्रतिक्रिया