नविन ज्योतिका संस्थापक प्रधानाध्यापक महतो राष्ट्रिय शिक्षा सम्मानद्वारा सम्मानित

नविन ज्योति इङ्लिस स्कूलका संस्थापक प्रधानाध्यापक सुरेश महतो राष्ट्रिय शिक्षा सम्मान-२०८१ द्वारा सम्मानित भएका छन्।
फोकस नेपाल संस्थाद्वारा आयोजना गरिएको विशेष समारोहमा महतोलाई सम्मानित गरिएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महतोलाई सम्मानित गरेका थिए ।
अत्यन्त निष्ठा र समर्पणका साथ विगत २५ वर्षदेखि शिक्षण पेशामा लागि शैक्षिक क्षेत्रको विकास र सामाजिक सेवामा पुर्याएको योगदानलाई कदर गर्दै उनलाई सो सम्मानबाट सम्मानित गरिएको संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलले बताए ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_65hY8msygn_ov4ci1kw8j8o3e8bwlzfgkyo625xtsr6ogwubcncyp4pwdigl36ofvnpjckz.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_YEy4kw1hB7_05sugaxra7zc5ntknwscsnlvezvcdqksmaj8v8f9un27dnxzsqbsi4v46qt1.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_4GTuaWZXMF_nmkucjfrheoes0pnwclcphmmb2ijj80e6mfczgqbhh0pfz5yyxlh1uarq57f.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_Mdw7p8CJKt_nowza9t3inhrmefhts6pe7hi9ovfdvs5shcpbz4xfxos6nkykflzmnphhtwj.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_5MUHoiUuHO_lsjts8mogdyxkwoqxtsk4xtgfroup3a0xf5ffwvfgbkmhh9uxdmcuyc4k0tu.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_GIo49tDncc_ajpwos5cljauupedny8psac9kpd3lshisbm7jjueswcyyqe338zxlcprhwei.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_mCQhNi47Zn_1e4xmptr0rn2tsq8t8odjqbrbbdzb9mzzmyktbcaamyywouiykxnsxf93owg.jpg)
प्रतिक्रिया