मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_HqFAG6cNrB_rg2h4kpuajze318x733pln8g9ddfzkvleun2jksc65fvlqbbw3jgyhggscqd.jpg)
जनकपुर ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्ने भएको छ । आइतबार सतोषर पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि औरहीका लागि प्रस्थान गरेका छन् । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली ११ औं दिन सतोषर पुगेको थियो भने आज १२औं दिन औरहीमा रात्री विश्राम गर्नेछन् ।
आज औरहीमा विशेष मेला आयोजना गरिएको छ । परिक्रमालाईमध्येजनर गर्दै औरहीमा परिक्रमाका श्रद्धालुहरुका लागि खाने, बस्नेलगायतको व्यवस्था गरिएको छ । परिक्रमा भोली करुणाका लागि निस्किने छ । त्यस्पछि विशौलमा एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्नेछ र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।
नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ । परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_DX5yTz0NOI_pwsedjvilijf0c7mpcajqrb9jnyzlgkk4w4anegpuhofunyz2xeiscctrc1w.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_YBXrZR87VO_6i5upm5pu4ha1xqfixsd5eaxa8zif3mseyxxbnl8ebrarifwy2oopnysqft0.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_J8ALhW2lXn_86dbeogkte7aolnrqozsgzaf8di6350lsyujnt4xipr2smnsgfdjj6wjchoo.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_kGYGylEY1k_r5icmyz6kxlfcldvpickhioxgn8ctgeva3dhf3qxfixfox7hcvdzhlalnlma.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_85Mnis0Nte_ep6ajnpttbzv4lh71veqtpsie47d6bstywfu6yolqvdooutvzuvbisnbs0wi.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_he82S8h9z6_vo05wxqcjgf5zjx0tr12cty5rbvpzuw88ze02zbfrq4p71uqaa0fho5owjg6.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_ADwY3vTY6h_zuviwwnptetggrxvws6tbwcemsagcutcojzfltzxye3fg2nfhdfyeklpdn0r.jpg)
प्रतिक्रिया