राष्टपति पौडेलले धरानमा गरे धर्मशालाको उद्घाटन
_2nlSBntrKU_enru3yvxxpwzhnxanrhzwfmawsxbe7vsy0bapdivf5a6ajn02xyhd7otvaiv_ppL4do2Bu2_7pbqi3p2w5zkvzggqn3j6qxnnweptr40ckjb9wfmxlakaliyro6ui6awb2jt.jpg)
विराटनगर ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको धरान उपमहानगरपालिका ८ मा स्थापना भएको राधाकृष्ण प्रणामी मन्दिरद्वारा निर्मित धर्मशाला र गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गरेका छन् । शुक्रवार एक समारोहका बिच पौडेलले सो धर्मशाला र साधनालयको उद्घाटन गरेका हुन् । सो समारोहलाई सम्बोधनका क्रममा पौडेलले सबै धर्म तथा सम्प्रदायको लक्ष्य मानव सेवा रहेको उल्लेख गरे ।
उनले मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक रहेको बताएका राष्ट्रपति पौडेलले भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस संसारभर भइरहेको उल्लेख गरे । धर्मशाला पनि मानवीय सेवाको मन्दिर भएको बताए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, जगद् गुरु श्रीकृष्णमणि महाराज लयागतको उपस्थिति रहेको थियो । सवा ३ करोड लागतमा निर्माण गरिएको धर्मशालामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामी, कुरुवा र गरिब तथा असहायलाई निःशुल्क कोठा उपलब्ध गराउने व्यवस्थापन समितिले जनाएको छ । सोही धर्मशालाको उद्घाटन गर्न राष्ट्रपति पौडेल शुक्रवार कोशी प्रदेशको सुनसरी स्थित धरान आएका हुन् ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_tnLoiyrfX6_1umojbniqhp1z9zefzrr0macx9ivd4uifclqbqsdsocharijbnthwii3a1ey.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_ZwANMeu6UY_mrdyxcui8e6tmt9axqhfakpjmeny6e4ohqmuhjvphjrcy3rimjzkbhjjnu3h.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_t8PggWaBT0_rfmvz6txt68qkqcmemqei27ziggr8d8ljsup1bquq03suttdupqaftms30xa.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_gmxzOY9wbo_tzz6ttdawwye85plrtgpqmras9zw5blhi4dpuc9j03fslh0ajlr42vueolhc.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_Rhsr0jfaxk_uncwjcbz9kbgztm9ir1b8n8rjgrhbgjdqoxmcdikfmv9qqb4x9dewtj5vv54.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_UnFgKwQYrg_t2w0zuchlbrfb3wmmxmnzpquh52h5ovwwtspbvvz7sycptnodf98tzjrwlum.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_NmKFwANemP_ulhqngnbuvpg2fuv9x3lekd1vbjutzzt4hv3uxapxwkxzqczad7ivkat7uf2.jpg)
प्रतिक्रिया