मोर्डन इन्डियन स्कूलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी आर्ट म्युजियम

काठमाडौ ।
चन्द्रागिरीमा रहेको चन्द्रागिरी थ्री डी म्युजियममा मोर्डन इन्डियन स्कूलका शिक्षक तथा विद्यार्थीहरुले अवलोकन भ्रमण गरेका छन् । अनुपमा धिमालको नेतृत्वमा गएको शिक्षक तथा कक्षा २ मा अध्ययनरत विद्यार्थीहरूको समूहले शुक्रबार थ्री डी आर्ट म्युजियममा शैक्षिक भ्रमण गरेका हुन् ।
भ्रमण टोलीमा शिक्षकहरू धिमाल, राम श्रेष्ठ, अनिल खड्गी, सकुन्तला पोखरेल, मोनिका अवाले, लगायत सहभागी थिए । अवलोकन पश्चात् धिमालले म्युजियममा विद्यार्थीहरूले निकै रमाइलो गरेको बताइन् । यहाँ विद्यार्थीहरूले धेरै कुरा सिकेको र थ्रीडी आर्टको बारेमा पनि राम्रो ज्ञान लिएको बताइन् ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_mflUgb4KtA_cleb2i7ncla3g7jpkaqfxvyhg2tchb91arihmkmrkn3tnsgekjkgwofkal5a.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_pB3L6u9aJT_5m2y7kahrww9elev1njiyxlgkdjra2cdivl05vn4xa8xy69o3hgfffazzmnq.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया