विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_2HELfkUWlY_qjrqlb4qrgjvucezxt1z2ahll6udkh8vqjg7c8mpyzlnoo9xnejb1uu2wt42.jpg)
काठमाडौं ।
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्ने बताएका छन् । १२ औं नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघअन्तरगत फर्म टि–२० क्रिकेट टूर्नामेंटको अवसरमा बोल्दै उनले समाजमा भिज्नको लागि पनि पढाइंसँगै खेलहरुको महत्वपूर्ण भूमिका रहने बताएका हुन् ।
उनले भने, ‘विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ । आफ्नो जिवनलाई खेलकुदसँग पनि जोड्नुपर्छ । विद्यार्थीहरुले समाजमा भिज्नको लागि पनि पढाइंसँगै खेलको पनि महत्वपूर्ण भूमिका रहन्छ । विद्यार्थी जिवनमा आफ्नो व्यक्तित्व स्थापना गर्नका लागि हरेक किसिमका खेलहरुमा सहभागी जनाउनुपर्छ।’
साथै उनले नेपालमा अहिले क्रिकेट क्रेज बढ्दै गएको बताए । उनले क्रिकेटलाई अगाडि बढाउने क्रममा यस्ता टूर्नामेंट प्रतियोगिताहरुले पनि धेरै महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_h3xy1M8FsW_2ryraqh1a1xg7n99eyktvfmgivb6yorfwyib3tarogdeetmdu3atzznpqriu.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_LDtPtTeEJx_vgfyxjicjteb7sethzfdv61e6sqkuk2vlrxhg9phg7awfgocgmeoi6ogv03y.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_afiVo0xhMM_9xvz1xmyjafbpdbox5zzpsg7fyyg6jleiup4eytysdruvha87dv5f2rfvyqk.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_4ZMEk2Z3LQ_k4sb4zbojsquf58ab8h7b4fjvwmmihtogztnbqvx9xnj0ddddrhhelvolyes.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_AlG1NCVCcs_uwipgmo1szc1ibiz35ivaesxfwnddzrwhlocqv9nnbqejueksa2bvoi35bzj.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_9bNog9H43f_l0atqfmk64k9fgvt6sszwcendxsjuerwpwmbizabgwhlt8b9faw32tksxfni.jpg)
प्रतिक्रिया