आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा
_FYTUisIWxi_le8kvj1tikwr3kojb8n5toar46dnsxm9ursvjtlnhc0nttzlesgcufqv3xos_ZCBKtPTPco_zmla7pw97k0s04jnfhpvrmbjeo4ntt2obmiijs5i9yckdrmm2mr5ychrjufs.jpg)
काठमाडौं ।
आजबाट सोनाम ल्होछार २८६१ शुरु भएको छ । आज (बिहीबार) गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदैछ । सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ । सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।
ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ । सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_Ed3xWRM3Zk_n2clcj0sblawz30qtnwrzy0upbjvxvwh7gbepf1qjsrock9g3jqayvhll9u1.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_vQcZ6J0NG5_8izanxv3nwv1h0l2ed29gf5ssp3b4jhmxgsqkktjrml4trpn7s0mokq8ugjj.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_B4QkAp5uLj_rj5ujwqzrfg58zybhi6qmgwy3rmoawqm4u4lr98gqm0yalkbfqsxc2mzuaim.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_pkhiVbClqk_pcpex2frlt1qcdwlo5t9a1rpq79daebml3hdxttvv5cdbydfxc9naubfouod.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_4sEgJp84lk_djlxqfnnqp5ftgpwsux2uzoyl3wqrjoli3jbntwhrva6yeqpbsipmgdvfb6m.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_9rco01lJuz_bwmqx9yma4bbfqek7iyyf2scsoc77o5nrws5ttlsyoqtlqe2ebccvmaranez.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_WZJtUxyLCy_nnmbfxk5veoxgu1gierngcpxyreermu6xo1fjgwrfxc2fvakgjtananqh7t1.jpg)
प्रतिक्रिया