मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन
_IK93Me8IEm_dnltnrrjx0qi2hcn28c19ktuig3lxk9egdhs5rbcbldfnfr7cfztcghfm7a7_WVLHD6zgXM_zo2vkkxg9nqkcpflmpf2bk9yl7n3axvefrqfbwe0khbelek8iwzyfm7njglv.png)
जनकपुर ।
जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुतला दहन गरेका छन् ।
मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले बिरोध जनाएका छन् । चार लाख भन्दा बढी बोलिने भाषालाई बिधेयकमा नराखिएकोमा उनीहरुले आक्रोश व्यक्त गरेका हुन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी बिरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने बताए ।
विरोध प्रदर्शनमा युवाहरुले पहिचानवादी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षामन्त्री मुर्दावादका नारा लगाएका छन् ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_xa7fGFu1fy_culnrhldmx1dbbaeyoyicyvghf5glmexwjlnrmpgrvkoqmp3nszcpjdbkrmu.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_YaGGdGDNUm_0rn7sxiaa4dqcblqkrafjuea5rugg6jhrkuetjgkzmjiyfzzuh01236f75km.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_xcBkSY7sUP_utnzc6lx5hvisw1gwyeocfmwhzhnj2kwiikbiad3oltbpdfzyfjivudmofgy.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_P3sMjvJxMX_qkiftaaop2hnluapwxaivgcr5aazuaofbpbeqrwmbs2ibvvgam1nhjdc6r5r.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_CL3KcTsb72_kjuwgdr3mqazicxdygur6vcrkwh8kjqnb01wspziwheu3okhonf6ltaujegi.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_eKfIT3R6H3_x7x24esfeqsromhqs2b0km3xz0ete6obc4dptkvo0bu9x3h6jtpljcbtzjgi.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_hDjFcVjcAC_g1lxbnydszdcnlv6qggd8ixviddez0alqekglfq2n1tzpjpnswz0dpq7dez6.jpg)
प्रतिक्रिया