गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
_lg5HGjGoGU_blxp1iybhzfcrppz1w2spbys8vamrms3wf92fbhm6racb1igpqfzycsc1dfg_tTmev56SuI_9hy3t10zqgbh1vvw2bqhkrxxehy6nanupzbisvp2j4gvwqyo8sfua24jdrqu.jpg)
पोखरा ।
गण्डकी प्रदेशको मन्त्री परिषद बैठकले आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षक्षतामा आज बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रदेश प्रमुख समक्ष आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश गर्ने निर्णय गरेको हो ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले अब प्रदेश मन्त्री परिषदको सिफारिश वमोजिम आगामी माघ २१ गतेका लागि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्नेछन ।
प्रदेश सभाका विषयगत समितिमा २ वटा विधेयक विचाराधीन रहे पनि यसबीचमा सरकारले थप विधेयक दर्ता गराएको छैन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको सार्वजनिक लेखा समितिको बैठकमा केही अघि जानकारी गराएका थिए ।
एकल अधिकारका सूची र केही साझा अधिकार सूचीमा रहेका विषयमा समेत विधेयक बनाएर सदनमा लैजाने तयारीमा सरकार छ ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_IcY2QmBzA4_kkyoktsjzuwkdpndlx8ekv41ifghslwmsexgqg3ooorjas8wctsihmfg05jh.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_Xr4t2iIRT4_ufizk8drgatw9lnqynu4euvz4d7fvdsjx8y0odgfao4cboyrjhua0ybqkihu.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_3cxc4xHVJs_kii8gshsyusvx6i8mvsu4vyj0st4n8dmtfoldsdjsemyiyaqh4xb0rorqxsc.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_RdZMezXnKr_gwc3bsadiut8zmj162hwoqxdcit4poypffqju5q2s8enynxqzaf9hvqvnnxl.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_3bakQb9leF_wrqjveaqtefiyfapu4qaxf8iombpv3rdscp8xo5cs6ipvxp2lxu1cvkcsa79.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_wGHtRC91e9_mp5raz7we8pngrzc7ly6c5jwechxzhzlsnmkkh9os8fio9obbld1mh8t97mx.jpg)
प्रतिक्रिया