आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं ।
शुक्रबार दुई वटा संसदीय समितिकोे बैठक बस्दै छ । जसअन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०ः३० बजे बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।
यस्तै, आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको कामकारबाहीको हालको अवस्थामा छलफल हुदैछ ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_EvP4DRs0WQ_lp65ir1ylurmlwwqcvdcy8ipu2rnhbvxlq7vxce4qtejgiqcwosostwa3buh.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_WxRXtgME0i_yt3ozyk5mini6xewuq4x0lpqz6qu3xagtubnsohdnbxhulxwcpgtawfdkxiq.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_ApUrCoSLqZ_wdxkfwsigqemuimtmf9kqxvmzmivkinlcunmous1wqvvcinwaxdv1pjkr26e.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_5Kj6UmZ5zu_3srw8am5yjcuer4u4epdubs4brngof7mchadh137lkzub7wd5ox0zz9k7ltu.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_iYKA15P13z_qszebdb5yanpjolc5eeyxagfkhsgrenr7wyzlr90f5ezsevzoyj9vodszw0q.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_0NOanuBXUI_9nwchhmilur6jtu09q2qvswf0x3zfqv3gitqujekg0fxtxfqpe5fuv01aaip.jpg)
प्रतिक्रिया