बनेका सबै सरकार बलिया नै हुन्छन् : महामन्त्री थापा

काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि सरकार बलियो हुने बताएका छन् । फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा बोल्दै उनले प्रतिनिधिसभामा बहुमत नभैइ सरकार बन्दैन त्यसैले हरेक बनेका सरकारहरु बलिया हुने गरेको बताएका हुन् ।
उनले भने, ‘दुईवटा पार्टी नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनेको छ । हामी कहिलेकाहीँ कुनै सरकार बलियो भन्छौं भने कुनै सरकारलाई कमजोर सरकार भन्छौं । तर मलाई चाँही प्रत्येक सरकार बलियो लाग्छ । किन भने प्रतिनिधिसभामा बीना बहुमत सरकार बन्दैन । नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार बलियो यो कारणले हो भनेर चाँही प्रमाणित गर्नुपर्छ ।’
साथै उनले नागरीकले प्राप्त गर्ने लाभले मात्र यो सरकार बलियो हुने बताए । उनले नागरीक खूसी भए मात्र सरकार बलियो हुँदै जाने र प्रमाणित समेत हुने बताए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_ihjeUd4EvZ_kex9x1uzwuro2d8lqtmrn9tzfnbr7ajr4yt7g0hrc1caj5wlesm9t3u2nj4m.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_py3VS7wryJ_ui4gvo6gnadjrjwnwmsjv6ay2ztebjp9utl71hwjerssbhednxvdp35pk9gx.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_4LY8o9Zvus_o3maywrwnfa8g1lg41uhfh7qgquhn0sndutrhgyqy8fqzwbthjgolcvpox1e.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_KIYK3TVYXX_ui8kq4du4ckqs0pete6oczhbc3jxnonon0pn5utearfc5vgtydwwhcc34azk.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_m7ERvkuBUU_tzptvzfmla0acscxsofswcoi9xl5ft0lshalj2wkcz2huryzfpzzfebc1ll1.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_ve5dYyWYM9_gbinclufxfuvgod3cf8h3gt5zqgihyugpylqumeaasmrdh3dym5xxmswo5tk.jpg)
प्रतिक्रिया