कर्णाली याक्स एनपीएलको क्वालिफायरमा प्रवेश ,चितवन बाहिरियो

काठमाडौं ।
कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले २१ रनको जितसँगै क्वालिफायरमा स्थान पक्का गरेको हो । हारसँगै चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ । चितवनमाथि कर्णालीले २१ रनले जित हात पारेको हो।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पच्छ्याएको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५५ रन मात्रै बनाउन सक्यो । कर्णालीले अब आजै केही बेरपछि हुने पहिलो क्वालिफायर हार्ने टीमसँग खेल्ने छ । पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
क्वालिफायर १ मा जित्ने टोली सिधै फाइनलमा पुग्ने छ भने हार्नेका लागि अर्को एक मौका हुने छ । पुस ६ गते एनपीएल पहिलो संस्करणको फाइनल हुने छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_ryiaJcoEgJ_ytfpdkcayatlttwmn1brovdwphwdcs6lcwp5jcbkkn7hu6ks5owzedafaezt.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_8Z6xhwztKX_ojq5mzx94gtpo5noytzld9pd2ddxk4bt0ejjf78p2fy9wikx288mgdt6iuvv.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_FmuXbuMt7Y_kqxxtvov65t4hy4wassyq94k9o0j2ugenr1ttqm4p5izphgnb8i2exivpwdk.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_y1wSnY0jEC_cyw74lqanzzzben0oumexmk6jz8vwigxqhnywktdpfcxenuomscjykm9m9jb.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_AwkvRqjOFm_zmztgjxih8k4ipud2nhtjnajvzari2fhj9ioqeurgj8fiylninglpsfc5hwa.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_tMcVpIzYAU_m4moolxk9yrvovqvash5uhcovcbs9ly5ep1rdgb16kdzlqxmephh11l46f1q.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_4rOGDjZivY_bzflajwcfz7tj1xky0zr1n3ewcg0tytuod30ntqqzw73um2nlnso2z87z0wb.jpg)
प्रतिक्रिया