पोखरामाथि काठमाडौंको सहज जित, प्लेअफमा पुग्ने सम्भावना बलियो

काठमाडौं,
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले तेस्रो जित निकालेको छ । काठमाडौमा जारि एनपीएलको आजको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमाडौंले सहज जित निकालेको हो । जितसँगै काठमाडौंले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।
पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
जितसँगै काठमाडौंले ६ खेलमा आठ अंक जोडेको छ । पराजित पोखराको समान खेलबाट चार अंक छ । पराजित भएको पोखराको पनि प्लेअफ प्रवेशको अंक गणितीय सम्भावना कायमै छ । पोखराको ६ खेलबाट ४ अंक छ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_j6nsbpkOjk_5j1msqqtpryvfdog3fzyd4momjldc41p1u8cgmnr5qnufjrsur7bh3jb57oe.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_FaQK2pRycs_ykbvbozallnbl0aqcrkqzdnz398txt8zisqq79ypbqoz6uvgykcz3bdyiy0w.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_txp9WdvBCq_ih6lon58k02tflrtfbbgjhzelf36ne7kbxopijts42ubufg6mc9njiurait7.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_0HommlSQXm_lxcnegmhhhf2c0uxdcdzjwklfrnusebht5vrn6nyiaaorxtczaqfoneqmies.jpg)
प्रतिक्रिया