एनपीएल : आजको पहिलो खेलमा कर्णालीसँग भिड्दै लुम्बिनी

काठमाडौं ,
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान एक खेल अगाडि नै प्ले अफबाट बाहिरिएको लुम्बिनी लायन्सले अन्तिम खेलमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल शुक्रबार बिहान ९ बजे सुरु हुनेछ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीसँग प्रतिस्पर्धा गर्न लागेको हो। प्लेअफ दौडमै रहेको कर्णालीका लागि आजको खेल जित्नैपर्ने दबाब छ भने लुम्बिनी अन्तिम खेलमा सान्त्वना जित निकाल्न चाहन्छ।
एनपीएल अन्तर्गत शुक्रबार दिउँसो विराटनगर र चितवन भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_suMoSs91C8_xv01vdd32gsjwd3pevoxigppyqzvvwvqlnihz6mtqgv1evrcrr0qtbudntmg.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_LnmsofrZg9_0ur4wce9pqwxfhpgqbs9w448jbbhdfkyoz71rtdmzlnddiu4psv19kdhvtup.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_2MTL3YgcDM_2z5nekczyfnspzc9foxkmeraqawpaiiapqyyw6fmmntiwdgcxltddi4vkd0o.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_g0SvLeLoH8_yicytpxgoze712idfwgpkp9rrmlckafbjmtrkykqzn6srpvbntifjaqjqus3.jpg)
प्रतिक्रिया