इजिप्टको मस्जिदमा आक्रमण हुँदा मर्नेको संख्या २ सय नाघ्यो


एपी समाचार एजेन्सीका अनुसार चार वटा अफ रोड गाडीबाट शुक्रबारे प्रार्थनामा रहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली चलाइएको थियो।
इजिप्टमा सन् २०१३ देखि मुस्लिम विद्रोहीहरुविरुद्ध कारबाही चर्किएको छ। सिनाइ प्रायद्विपमा नियमित रुपमा आक्रमण भइरहे पनि इजिप्टको इतिहासमै यो अहिलेसम्मकै सबैभन्दा भयङ्कर आक्रमण हो। घटनामा कम्तिमा १२५ जना घाइते छन्।
आक्रमण कुन समूहले गरेको भन्ने बारे स्पष्ट भइसकेको छैन।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_xok1d6TCoC_p9l4u6qgtpzo7ffniosbdfcammahpalbccsnue3f122pcgxdbgnxjz4acj72.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया