प्रचण्डले भने- रविलाई किन राख्नपर्यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि ?

चितवन,
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हाजिरी जमानीमा छाडिदिए पनि हुने बताएका छन्।
मंगलबार चितवनमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै प्रचण्डले देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति नरहने पनि बताए।
कांग्रेस र एमाले कति कमजोर रहेछन् भन्ने प्रमाण रविसँग तर्सिएका कुराले देखाएको बताउँदै प्रचण्डले भने "‘मैले सरकार र सरकारवादी पार्टीका नेताहरूलाई भनेको छु, किन राख्नपर्यो हिरासतमा हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि, ‘जे जे जाँचबुझ गर्नुछ गरे हुन्छ नि। स्वयम रविले पनि अदालतको फैसला जेसुकै होस् मान्न तयार छु भनेपछि त्यो रवि लामिछानेसँग यति धेरै तर्सिनुपर्ने ? "
सरकारले रविमाथि अत्याचार गरिराखेमा संसदको विशेष अधिवेशन बोलाएर त्यहाँबाट नयाँ लडाइँ लड्ने पनि बताए।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_Zgbg3AU8ZF_u5hukj5iaga9lpamlzp8ngg2zqatgkzterwzvvlnsg9luj985wmn4dpy5lpj.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_Tgx4LdOnXd_xuejqvoovlqkxi4ajcvbuccyx6fybgow1sbebvshsqvymhu7gat1gobgephm.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_81NdyHrEwh_hyhlpxs9abw3mkosscyohlb0gpnfsqzhdhqfqfmmaioudgptvk7ytuocu5zs.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_7Nd0J5LFCo_9vog7wdytfozfmgdpkwtndtcqkkeqfpfivmldmptmsb92ffvcljzxiprtxqf.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_blM0V1U9gq_09wv9rqxieimqzpiiidp8pyammjqebijtu7sbfsopwdifhnrciweedlqab0c.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_FKCCghPtJ8_ko8726ip5vchl54fpxmnllalfozg3eohwvgcdvqdb6rm1jw2kz1h8qwkc7xt.jpg)
प्रतिक्रिया