एनपीएलः सुदूरपश्चिमको अपराजित यात्रा टुंगियो, चितवनको तेस्रो जित
_1y3YS32UsW_hhfwlvofivla1kziehfd8ng7iqk2kxf4r6jjtiulcbhiunbrja6dzl8ecdan_009DWcqeX9_oqbksp3vofqceibu38bvp12yzcenyodtp9ysrbjm0lvfz0jdnukmlxx7xj5r.jpg)
काठमाडौं ।
एनपीएलमा सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले चितवनलाई ३३ रनले पराजित गरेको हो ।
एनपीएलमा सुदूरपश्चिमको यो पहिलो हार हो भने चितवनको यो तेस्रो जित हो । चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८।३ ओभरमा अलआउट हुँदै १३१ रनमा समेटियो ।
हारसँगै सुदूरपश्चिमले अंकतालिकाको शीर्षस्थानमा उक्लिने मौका गुमाएको छ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_7b3zWPqynj_knuxlmpgax4er6vw5mhuisqratcl27mvirrzwapdovmjullpsbf9lggficot.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_F8rdXNeTmt_udb6f6v10fe4vlarftotlus5aqaxs90q041jg7behupwpbe1fcvtgbatbreg.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_dYRqpLCUv9_y3xgzyrhcs5zs9il7v4pa4hutqurtp3af57n7e5k6vp4k5eqbhbfqdbrbjk1.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_eHKceHUWIh_4ata9dj4ph7qxyjfpvtb8jolopyqn5oq1uwlwrjurcuxlabhfrmsjelclare.jpg)
प्रतिक्रिया