गृह जिल्ला जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि आइतबार झापा जाने भएका छन् । जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा जाने तयारी भएको हो ।
मंसिर २३ र २४ गते झापामा आयोजना हुने कार्यक्रमहरुमा आउने प्रधानमन्त्री ओलीलाई जिल्लामा भव्य स्वागतको तयारी छ ।उक्त अवसरमा प्रधानमन्त्री ओलीले दमक विजनेश टावरको उद्घाटन गर्ने जनाइएको छ ।
त्यस्तै मानवसेवा आश्रम भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भए पछि ओली पहिलो पटक झापा आउन लागेका हुन् ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_kl8tFaP7yb_ziexabge0weq0a8ojnp07ugfh4c9hfgiq8t0f4jnbtaehp4b8icpxt2rxqhm.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_hNGoa7rd7i_5edqbucffqyqxda4ak4kuqrj73q06qawtyuwolyumindhw3ebsrs2lpdjjir.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_JkH4Ztwu3v_e4k1nyxjguvre0a4nhjj0tdxgoqv7vmzsxvveguckpfrk2kicx2ysqumitiy.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_kqfQYG1Mzf_deyfpqjxltu7hocsu2kj5ijsckrg2ysrimaahudj1ii0r2zzalhqtdm0ommr.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_HQJ4xk6GtD_dgdm0sru5lrau6c83qsulmgh8hdxhohl2b9ip4xyomouy45ntcepst8bazzp.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_F5q4Gg0bh1_it55mjjwzhnrnpxrrqjdbthqciua8uawe3urwwzreqozsni2oddxk9vyzx8g.jpg)
प्रतिक्रिया