एनपीएल : जनकपुरविरुद्ध सुरुमा ब्याटिङ गर्दै पोखरा

काठमाडौं,
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार बिहानको खेलमा पोखरा एभेन्जर्सले सुरुमा ब्याटिङ गष्र्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्ड रोजेपछि पोखराले सुरुमा ब्याटिङ गर्ने भएको हो।
जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको कप्तान कुशल भुर्तेल छन्।
जनकपुरले यसअघि कर्णाली याक्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ भने आफ्नो अपराजित यात्रालाई कायम गर्ने लक्ष्यसहित आज मैदानमा उत्रनेछ। पोखरा भने यसअघि पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।
जनकपुर अनिल साहको कप्तानीमा छ भने पोखराका कप्तान कुशल भुर्तेल छन्।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_wReYG1bXc7_i9nbfobxdxkvujchhzisyrgzn472l8c4cm6tjcjpcyc442fdnqg9ocfowffa.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_B8t55zr3gu_k6rxkfybntquazq0e7wrwkw7ucbgokspmgz3yxldsbtsvvgwgeyeoam5rjww.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_dJ4j3OqCaz_rldgpuxqibsmfstnwhkiidykwaxmifnvsqovu5r9leug4nzrii84ouehvrii.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_iHJRmBY41g_qixaisj194ks3lqh9sepx2mqzn55lr1oktzgwqierrpagagfrlsr7kk9rsxp.jpg)
प्रतिक्रिया