एक करोड बढीको लगानीमा बाख्रापालन

गलकोट,
केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँ सरेर चितवन पुगेका छन् । चौध वर्ष जापानमा काम गरेका एक युवक भने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन् ।
काठेखोला–५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर तीन सय ५० पाल्नुभएको छ । उहाँले २०७९ साउनदेखि ८३ बाख्राबाट राखेर बाख्रापालन सुरु गर्नुभएका हो ।
फार्ममा रु एक करोड ३५ लाख लगानी गर्नुभएका उहाँले त्यसका लागि एक हजार चार सय रोपनी बाँझो जग्गालाई प्रयोग गर्नुभएको छ । उहाँको बाख्रा फार्ममा ८० वटा बोका बिक्रीयोग्य छन् । रासस
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_cFcw5I2g6H_tmum5auaeonuyffazdq5i1o4isioxyjocmwt0zbqblu5xfze6hwzslowzlm8.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_Ad26nBwbV4_lcql6j79yvwedtx2ltcgkpicxc3yv1lgwj19q9wpw4pb8i3ldwucrsxfb47i.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_1E2dShEPnH_tfphxroylhlxzsl5bbmiyqw8vvsnohsfnhthlbofeznec2gy4k8zgyyive7u.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_QDA7rKdLJu_p3iv9lxq2udxlekq8xcvtjkwpo8leri71tcyztfjrkwqvco2l3d7ic6mpj2e.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_JtTCqYZnmE_tv3hx1ukxgp6xviqzgocxtzdrefdevrg3peazmlqjb72vt9o1uo5uun3ezj8.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_xlXxoMXwLz_m6ksykkwutyjelbug5lekdodcgw60tperemt9kojpsaullykyhrmgddlucni.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_HH3rkKQqSv_czp5l2f5q5zlnzwysa7tevyyjohttahsobsu4suvdb7yg3yafom6qh9newx9.jpg)
प्रतिक्रिया