दुई दिन लगातार घटेको सुनको मूल्य आज प्रतितोला ९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेको छ। सोमबार झण्डै १६ हजारले घटेको सुन हिजो मंगलबार २ हजार ७ सयले घटेको थियो ।
सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि घटेको सुनको भाउ भने आज प्रतितोला ९ सयले बढेको हो । आज छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १८ सय ३० मा कारोबार भइरहेको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_Ayy3Zlvzzv_rb9vsebpi4tjma8rsa22ewrcswzv0c6req94cuaydvtkdem8tmf5nk2cxelf.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_auYJFvcWzd_81d1rcbbmf3iolybweziwwopcgy00eul8ofouazssv7pbyfa3ggnvjwpq4in.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_6TnYTRBNPd_cmiz6wdlpdt0u2eci1rcc8ivslzbd7xyiwm3hw4qqnocsiviqm8mr7bhewx7.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_vs1EErgRRl_icpcpsr8rbrkelibakkvojpw1qphwaembg1nk6nqxcachww7iinyhiwscgzq.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_mBlw4Uwtiy_qh2unz6xn0qhw8rhyqw8pfp0taqxw0ewpjprfafueaqdkr8163utjtwfzasb.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया