अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

सिडनी । अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन ।बरिष्ठ अष्ट्रेलियाली प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको हो ।
उनी माथी लागेको आरोप पुष्टी हुने देखिए पछि पक्राउ गरिएको जनाइएको छ ।न्यू साउथ वेल्स प्रहरीका अनुसार बाल दुर्व्यवहार टोलीका जासूसहरूले उनको सम्पत्ति खोजी गर्नुका साथै सोमबार बिहान सिड्नीको सर्कुलर क्वेमा रहेको अपार्टमेन्टबाट ८४ वर्षीय चर्चित रेडियो होस्टलाइ नियन्त्रणमा लिएका हुन ।
२००१ देखी २०१९ को बीचमा उनले धेरै अभद्र आक्रमण र यौन दुर्ब्याहार गरेको आरोप लागेको थियो, जुन घटनाहरूको अनुसन्धान गर्न गत मार्चमा स्ट्राइक फोर्स स्थापना गरिएको थियो ।जोन्स अष्ट्रेलियाको सबैभन्दा प्रभावशाली मिडिया व्यक्तित्वहरू मध्ये एक मानिन्छन । पहिलेपटक सन २०२३ मा द सिड्नी मर्निंग हेराल्डद्वारा प्रकाशित यौन दुर्व्यवहार सबन्धित समाचारलाई उनले अस्वीकार गरेका थिए ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_5kXN8MW6XM_srnrzm0wyro7yiam8d71rb7nsvrhmtxj3nnzx5v03cnatv63dk1ra2qxqekp.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_rTxnA3oyF6_ji6yxbwqo31pnmgjyvv1xhnxub2knnuxgn3d76sx3bvullobvojipgn7ueaf.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_cPuQkoQJ1y_9bid1pgei1vm45y8wcnk95ql971crxchgpylu5wtaucjpl8hfxab1nauop9d.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

लेबनानबिरूद्द इजरायलका लागि जासुसी गर्ने दुइ सिरियाली नागरिक पक्राउ

प्रतिक्रिया