यूएईलाई हराउँदै नेपाली युवा महिला क्रिकेट टिम पहिलोपटक विश्वकपमा छनोट

काठमाडौं ।
घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको सहज जित निकाल्दै नेपाली युवा महिला क्रिकेट टिम आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । नेपाली यू–१९ महिला क्रिकेट टिम पहिलोपटक विश्वकपमा छनोट भएको हो । नेपाल घरेलु यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छानिन सफल भएको हो।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_mJW0GJUV8G_ffcfjzoysrnghffcvofnjqayzau6kvexvssdguy8lipw36xr1yp2hryibmxj.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_SkoVk70UCe_b8i7bsazh8dys6wu9kn4ectehaowk0xyblszbpsqhsiprhhk7veglulnczuu.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_gZyLZA6Izh_hqk0vqpna05tayinuf8tlg7jwqxldcsmjhgszgwzcvroz9bvxwg9rptsqab1.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_XakGbeZhqL_er9g9cubyhzakutdu4oavt1xyklymvcimgzguufedgpzw9dejkgtzvkittri.jpg)
प्रतिक्रिया