महिला भलिबल लिगमा ललितपुरको लगातार दोस्रो जित
_hADCn1TQR0_dphagee1nvwsepdq8xymhe1pfsh4n9ivophz7cynonenqxaj2vh6vcvbjeeh_WeQX9cMH3S_isildudizv6pp4x8kaqxenesxbmscryxcprga6axo2ynjolg1lka19vyh5az.jpg)
काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत ललितपुर क्वीन्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गरेको हो ।
ललितपुरले खेलमा शुरुका दुवै सेट लगातार जितेको थियो । पहिलो सेट २५-१५ र दोस्रो सेट २६-२४ ले जितेको ललितपुरले तेस्रो सेट २६-२४ ले नै हारेको थियो । तेस्रो सेट जितेर खेलमा कमब्याकको प्रयास गरेको मधेश चौथो सेटमा २५-२३ को प्रतिष्पर्धात्मक खेलमा पराजित भएको थियो ।
मधेशको यो लगातार दोस्रो हार हो । मधेशले पहिलो खेल कर्णालीसँग हारेको थियो ।
लिग अन्तर्गत आज पहिलो खेल ललितपुर क्विन्स र कर्णाली यशविसबीच अपराह्न ३: ४५ बजेदेखि शुरु हुने छ भने दोस्रो खेल काठमाडौँ स्पाइकर्स र गण्डकी थण्डर्सबीच अपराहन्न ५: ४५ बजेदेखि शुरु हुदै छ । त्यस्तै आजको तेस्रो खेल चितवन शक्ति र मधेश युनाइटेडबीच रति ७: ४५ बजेदेखि हुने छ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_j6nsbpkOjk_5j1msqqtpryvfdog3fzyd4momjldc41p1u8cgmnr5qnufjrsur7bh3jb57oe.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_FaQK2pRycs_ykbvbozallnbl0aqcrkqzdnz398txt8zisqq79ypbqoz6uvgykcz3bdyiy0w.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_txp9WdvBCq_ih6lon58k02tflrtfbbgjhzelf36ne7kbxopijts42ubufg6mc9njiurait7.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_0HommlSQXm_lxcnegmhhhf2c0uxdcdzjwklfrnusebht5vrn6nyiaaorxtczaqfoneqmies.jpg)
प्रतिक्रिया