यस्तो छ आजको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_XxVJRkM22C_ny85almpvilclluysroinvrp5qoqp2xkipahn2usdlzthiyzmy9jkxpweypl_LqZYMKbZXu_fp2twkeo9jvolafda2jmkjkkwzdftc3jzjog07s4b2vomjjfsfi0oiggkmnq.jpg)
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
%2520(6)_3Wrti8lCeC_saln1ieagurjyevvqhur8d0gxtdebvxgp7niqoadecgyjuwnzxrgenuxn25a_SIY9a4Wktr_gnzip9szlm5l8ycpmxa8fu8oy3v6tc2fpyecmeyc8cc0l3awjbtnco7fh6zt.jpg)
आधुनिक युगको नयाँ दृष्टिकोण हो ‘एआई र मानवता’ : हरिराम रिमाल

नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले चन्द्रागिरि नगरपालिकालाई वि…
_SuIsIBcfDt_cdh1fxkts0maj8rijcdsfynbf35z8ezh9lx6xdrzfihlf6pdyonmmvkpgo5q_6celb32UdK_zcdn2sptqqrgzjjjiogtuimiyn5wsm4kzw3esq6he3aooyucpfeydrdbcb3p.jpeg)
डीएल अपलोडलाई ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड
%2520MY%2520NEWS%2520_Cc6ToM1mCt_qlyiziohebhvdhg8d7recmnzp4yt1itksls4qcb70mm9sz0xjikr7wiyrxyo_Wk1WaZEPMF_blkqk4acxhhymixthkqudarlwiudqia0iowjqpxr585xcxycxolsg4tnr7pk.jpg)
यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_XAi5CF7kCw_9egw7zqyymyi1cgdjrs9gy1motxsxpsez4oebfldsysvklv15tuuqrl2a0pm_OQ3y3S4qtV_xzaqqdsgjtrqywbbglqybuxlzkqr8axgk7gpv1l51vy9gnekj2lclrfm2s6y.jpg)
कस्तो छ आज र भोलीको मौसम पूर्वानुमान ?

सुनिता र बुचलाई फिर्ता ल्याउन 'ड्रागन' अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने
%2520MY%2520NEWS%2520_BDaTR3lFNL_xjjpbhety5fsilxdtfc5rqfvqq8zqawiozaccdvkbuo8jfdctnctwglldfgt_CFmIoTkdxV_gd0ixs9qqemxq8po7orfzi9e1ukswe27toyrwj7epn4zdpssceirgyk4x2pp.jpg)
यस्तो छ आजको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_e4xcLEIvmL_62lejzzohxfpbqjsldjqyvnvfbcsdek90vzojza8msszffeyeb8knr0wspqt_4KiTPN4SQE_peounhq0cehmllxrfgcx7tt3wrdqvaoxdnu2rllvdzwmiqg3zwvikkxo3p2u.jpg)
प्रतिक्रिया