सुन तोलाको डेढ लाख पुग्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ ।
सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_UOz3NMjTLE_yghg9g0axapwo1eqpiffje06iavkxgh74nymc9z5h92uuchfzldh3it2kdj7.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_UNDjSLAu2L_f8jvv1mkjiwqf4snzp4mqb6ydfah90gwnkhxcijg1e7u3rlrgsmwqetghdgm.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_eXVRLgZD2o_yo83npc4obui9doogarkti15td5lvuhf1gbkwipudcl6tbfagpyml91xik3u.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_iSAuTVzasX_dybskatclz1bgtecftbjpqjcpc2b2uks6y5nlpoxpmvuoppjbi1te9y9vffw.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_BBS1tSBNdO_cbmqigkmyvc9t9ym9wpzpe7z0jwphxzckqy8urgdwibhmd4emjkekbr2fxdi.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया