नेप्से ३२ अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक ३२ अंकले बढेको छ । विहिबार नेप्से ३२ अंकले बढेर २५६८.११ को विन्दुमा पुगेको छ ।नेप्सेका अनुसार विहिबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँको कारोबार भएको छ ।
आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर एक लाख ५९ हजार ७५७ पटक खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ बराबरको कारोबार भएको छ ।आज उपकार लघु वित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने जीवन लघुवित्त र एशियन हाइड्रोको शेयर मुल्यमा ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज सबैभन्दा बढी मितेरी विकास बैंकको शेयर मूल्य सबैभन्दा बढी ७.६५ प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा जीआइसी इन्सुरेन्सको ३४ करोड १७ लाख ७९ हजार ९७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सिटिजन सुपर ३० म्युचुअल फण्डको ११ लाख ४६ हजार ७५० कित्ता शेयर किनबेच भएको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_UkjBryByPI_4xem6xt6xslphiozkuh91mfcep5q3bgtinbyvx5xbhqixgitmalfmc6g4vce.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_axgXStEtOC_k4fyx6exgr9lvgt9gs2somnpantqzimofquowqkgphddv9m8va7ddut029nm.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_icfebBf9oz_necu5pdahkvevsoi7racwkcwdun3r5n2narxtjemkcesub61ccyppghegava.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_EoO860VS7T_neti78iebjzulrho5pejytuom4xgbqdexdz9z7qpvj5jpjw70uke5p8eg9ar.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_PpkvvZNwuU_njfapzsd2euwujbvnmkcasyv1hz0jvbmxtrze8r6hgtfxfhgehztjkpxgfej.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया