२७ अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७ अङ्कले घटेको छ । आज नेप्से २७.३२ अङ्कले बढेर २५३६.११ अङ्कमा पुगेको छ ।आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर एक लाख ८८ हजार ८६५ पटक खरिदबिक्री हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ बराबरको कारोबार भएको छ ।
आज बोटलर नेपाल र एशियन हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने चन्द्रागिरी हिल्सको ९.९७ प्रतिशतले तथा समृद्धि फाइनान्सको ९.६५ प्रतिशतले बढेको छ ।त्यस्तै आज सबैभन्दा बढी चिर्ख्वा हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी ७.७९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको ३६ करोड ७ लाख ४६ हजार ४५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने अपर तामाकोशीको १३ लाख ७६ हजार ९९४ कित्ता शेयर किनबेच भएको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_UFsBsKwptJ_wuhhezgkmlcv0pitfeeskgqxtqxishgeq5aq6kyg0jpahjkhlsohpwupvssx.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_axgXStEtOC_k4fyx6exgr9lvgt9gs2somnpantqzimofquowqkgphddv9m8va7ddut029nm.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_hWjq5yNzr6_fld8dkfrrrxnmf22soop12tgfhmbxaillphzyqcgoijmvobybycwp4fxfqae.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_2Y2GbMot1k_w5fe1ppb1yyfqnltfpygmihaisete53p2n5gx4aiva7z1ql1bd2pkj6yavxf.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_PjXaIKcboq_sxzmi7mqgcnopdkyqf3x85asup4u5fhfjks72owovwkhuqsle2uvdmsv5ka1.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया