लुक्स परिवर्तन गर्दै बेनिशा

benisha-hamal-hot-8
काठमाडौं :
ग्ल्यामरको दुनियाँमा सफ्ट शैलीले चर्चा हुँदैन भन्ने बुझ्न थालेकी बेनिसा हमालले आफ्नो फिगर र पहिरनमा परिवर्तन गरेकी छन् । दैनिक जीम जाने गरेकी वेनिशा जीम गएपछि आफ्नो फिगर पनि आकर्षक देखिएको बताउँछिन् । वुधबार बेलुकी चलचित्र ‘वीर विक्रम’को प्रिमियरमा उनी लाइमलाइटमा रहिन् । वन पिस पहिरनमा पुगेकी वेनिशाका फिगर पनि आकर्षक देखिएको थियो । चलचित्र ‘ब्लाइन्ड रक्स’मा काम गर्ने भएपछि वेनिशा आफ्नो नयाँ प्रोजेक्टका निर्देशक मिलन चाम्सको चलचित्रलाई शुभकामना दिन हल पुगेकी हुन् ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_yNfCPHnRYM_71bcoi7i56iag2lgkdzkeikopzd29ge4gusgbtdwdffpz8k0szta4n3kkqx2.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया